प्रधानमन्त्रीद्वारा नेपालकै पहिलो फ्लाइङ कार Deepal eVTOL को उद्घाटन
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र एमएडब्लूवृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रुपमा फ्लाइङ कारका नामले लोकप्रिय डीपल eVTOL अनावरण गरेका छन् । यो फ्लाइङ कार आजबाट सुरु भएको नाडा अटो शो २०२५ मा अनावरण गरिएको हो । यस अवसरमा अध्यक्ष अग्रवालले भने, ‘नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।’...