चन्द्र ढकालको समर्थनले हेमराज ढकाल समूह मजबुत, बस्तुगततर्फ नरेशलाल समूहको दबदबा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा हेमराज ढकाल समुह बलियो बन्न पुगेको छ । निर्वाचनमा तटस्थ बस्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समुहले हेमराज ढकालको समुहलाई खुलेरै समर्थन गरेपछि सो समुह बलियो भएको हो । बरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समुहले प्यानल नै उम्मेदवारी घोषणा गरेको छ भने एशोसिएटस तर्फ...

