घरजग्गा कारोबारमा उल्लेख्य सुधार, कुन ठाउँमा कति किनबेच ?
काठमाण्डौ । घरजग्गा कारोबारमा सुधार देखिएको छ । केही समयको उतारचढावपछि अहिले घरजग्गा कारोबार विस्तारै सुधारतर्फ उन्मुख भएको देखिएको छ ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार मानेर सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले बजारमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको छ ।प्रतिवेदनअनुसार घरजग्गा किनबेचमा मौसमीय प्रभाव स्पष्ट देखिन्छ । वर्षको...

