शनिबार, बैशाख १३,२०८२ 01:49:31
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 01:49:31
सुनको मूल्य रेकर्डतोड उचाईमा, प्रतितोला १ लाख ८० हजार पार
Gold

सुनको मूल्य रेकर्डतोड उचाईमा, प्रतितोला १ लाख ८० हजार पार

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।  यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत चैत १९ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १८ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सयमा कारोबार भएको थियो । 

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।  यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.