शनिबार, असार २०,२०८३ 06:29:12
Bizshala
  • शनिबार, असार २०,२०८३ 06:29:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य रेकर्डतोड उचाईमा, प्रतितोला १ लाख ८० हजार पार

Laxmi Sunrise Bank Limited
सुनको मूल्य रेकर्डतोड उचाईमा, प्रतितोला १ लाख ८० हजार पार

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।  

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत चैत १९ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १८ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सयमा कारोबार भएको थियो । 

New Office
CG Motors
Garima Development Bank

अमेरिकाले विश्वका विभिन्न देशहरुमाथि भन्सार शुल्क घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य यो दिन २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.