बिहीबार, असार १८,२०८३ 12:37:57
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:37:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा आज उच्च वृद्धि, तोलाको कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा आज उच्च वृद्धि, तोलाको कति पुग्यो ?

काठमाण्डौ । अघिल्लो कारोबारमा घटेको सुनको भाउ आज फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा बढोत्तरी आएको छ ।

महासंघका अनुसार आज सुन अघिल्लो दिनको तुलनामा ६ हजार २ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको भाउ ६ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा खुम्चिएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ४३ हजार ५५ रुपैयाँ कायम भएको छ ।

यो दिन सुनसँगै चाँदी पनि महङ्गिएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १८० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.