गोविन्दबहादुर कार्की नियुक्त भए नयाँ मुख्यसचिव
काठमाण्डौ । सरकारले सचिव गोविन्दबहादुर कार्कीलाई नेपालको नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ। वर्तमान मुख्यसचिव सुमनराज अर्याल उमेर हदका कारण शुक्रबार अवकाशमा जान लागेपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्यसचिव नियुक्त गरिएको जानकारी दिएका...

