हायर बन्यो विश्वकै नम्बर वान होम एप्लायन्स ब्रान्ड
काठमाण्डौ । विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड हायर बिक्री परिमाणको आधारमा पुनः विश्वको नम्बर १ ब्राण्ड बनेको छ। युरोमोनिटर इन्टरनेशनलको २०२५ को तथ्यांक अनुसार, हायरले विगत १७ वर्षदेखि निरन्तर सफलता कायम गर्दै आएको छ।युरोमोनिटर इन्टरनेशनलले जारी गरेको सन् २०२५ को तथ्यांङ्क अनुसार रेफ्रिजेरेटरतर्फ हायर विगत १८ वर्षदेखि, वासिङ मेसिनमा १७ वर्षदेखि, वाइन कूलरमा १६...

