तीन संस्थाको साझेदारीमा नेपालमा आरओएससीको मूल्याङ्कन कार्य गर्ने
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी)– लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह र एसियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन गरिरहेका छन् ।विश्वस्तरीय...

