आइसिटी फ्रेमले ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने
काठमाण्डौ । नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आसिटि फ्रेम (आईसीटी) ले टेक–एक्ससँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ ।‘नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस राष्ट्रिय स्तरको प्रतिस्पर्धा शनिबार, २ मे २०२६ मा सम्पन्न हुनेछ । यस पहलले देशभरका...

