बच्चा तस्करी गर्ने गिरोहका १९ जनालाई जेल सजाय
काठमाण्डौ । इन्डोनेसियाबाट बालबालिका तस्करी गरी सिंगापुरमा धर्मपुत्र–धर्मपुत्रीका रूपमा बिक्री गर्ने गिरोहका १९ सदस्यलाई इन्डोनेसियाको अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।बीबीसीका अनुसार उक्त गिरोहले कम्तीमा ३४ बालबालिकाको अवैध कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। तीमध्ये कम्तीमा १२ जनालाई सिंगापुर पुर्याएर धर्मपुत्र वा धर्मपुत्रीका रूपमा बिक्री गरिएको...

