न्याय माग्दै सिंहदरबार पुगेका निहारिका र बिनुविरुद्ध सार्वजनिक शान्तिसम्बन्धी मुद्दा
काठमाण्डौ । न्यायको माग गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि धर्नामा बसेका निहारिका राजपुत र बिनु यादवविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा...

