ऋण नतिरेपछि रुप ज्योति ग्रुपका दुई कम्पनीको सम्पत्ति लिलाममा
काठडमाण्डौ । बैंकको ऋण चुक्ता नगरेपछि पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति ग्रुपका अध्यक्ष रुप ज्योतिसँग सम्बन्धित दुई कम्पनीको धितोमा रहेको सम्पत्ति लिलाम हुने भएको छ।प्रभु बैंकले नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिको नाममा रहेको चल तथा अचल सम्पत्ति बिक्री गर्न सातदिने शिलबन्दी बोलपत्र आह्वान गरेको हो।बैंकले ऋण भुक्तानीका लागि पटक–पटक मौखिक तथा लिखित...

