काठमाण्डौको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन
काठमाण्डौ । जकीले काठमाण्डौको प्रमुख व्यापारिक केन्द्रमध्ये एक पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ । उत्कृष्ट रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस स्टोरमा पुरुष, महिला र बालबालिकाका लागि जकीका सम्पूर्ण उत्पादनहरू उपलब्ध छन् ।के छन् त मुख्य आकर्षणहरू ?–सम्पूर्ण उत्पादन रेन्जः इनरवेयर (भित्री वस्त्र), एथलिजर, एक्टिभवेयर, लाउन्जवेयर,...

