बिहीबार, बैशाख २४,२०८३ 11:55:47
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 11:55:47
फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
NEWS

फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाण्डौं । टोरन्टोमा सम्पन्न फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।  सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा थिए ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X