kamana sewa bikas bank

कामना सेवा बैंकको मूल्यमा खुलेआम खेल, इन्साइडर ट्रेडिङको केन्द्र बन्दै ब्रोकर नम्बर ३४ र ५८

161097242558.png
काठमाण्डौ । धितोपत्र बजारमा इन्साइडर ट्रेडिङको धन्दा मौलाए पनि नियामनकारी निकायले यस्ता घटनामा मौनता साँध्ने गरेको छ ।  स्टक ब्रोकर कम्पनीको आड र सहभागितामा खुलेआम भित्री कारोबारको धन्दा मौलाइरहँदा नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डले कसुरदारलाई सजायको भागिदार नगराउँदा बजारमा उच्च जोखिम बढ्दै गइरहेको छ । केही दिनअघि सिभिल...

कामना सेवा विकास बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा विशेष छुट

1598604428PCR.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले सुरिया हेल्थ केयर प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकलाई विशेष छुटका साथ सहुलियत दरमा पीसीआर परीक्षणको सुविधा उपलब्ध गराउने भएको छ।  विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई ध्यानमा राखेर बैंकले आफ्ना ग्राहकलाई  थप सहयोग पुगोस्...

कामना सेवा बैंक र डा. सन्चो क्लिनिकबीच ‘स्वास्थ्य परामर्श’ सम्झौता

1597401592Kamannna.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र डा. सन्चो क्लिनिक प्रालिबीच स्वास्थ्यसम्बन्धी परामर्श लिने दिनेसम्बन्धी सम्झौता भएको छ।  कोरोनाभाइरस (कोभिड–१९) विश्वव्यापी महामारीका रुपमा फैलिरहेको यो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई...

1633081465primeir.gif

कामना सेवा विकास बैंकका हरेक गतिविधिमा अब गायक सुगम पोखरेलको ‘आवाज’

1595753388Kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र नेपालको सांगीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा संगीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।  यो सम्झौतापश्चात बैंकको आधिकारिक आवाजका रुपमा गायक पोखरेलको आवाज रहनेछ। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका गतिविधिमा आफ्नो...

कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

1594186198Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र स्वदेश तथा विभिन्न देशमा रेमिट्यान्स कारोबार गर्दै आइरहेको रेमिट टु नेपालबीच एकअर्काको प्रतिनिधिका रुपमा रही विप्रेषणसम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई  तथा  रेमिट टु नेपालका तर्फबाट...

कामना सेवा विकास बैंकको अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा

1593406381kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकको सेवा र सुरक्षालाई ध्यानमा राख्दै हिजो असार १४ गतेदेखि लागू हुने अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ। बैंकको वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन/आवेदन  गर्न सकिने सुविधा सञ्चालनमा ल्याइएको छ। अब ग्राहकले  घरैमा बसेर बैंकको  जुनसुकै शाखा कार्यलयमा सेयर...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो बीमासहितको ‘कोरोना सुरक्षा बचत खाता’

1588670184kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आमजनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ बीमा सुविधासहितको कोरोना बचत खाता सञ्चालनमा ल्याएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का  कारणले आमजनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो खाता सञ्चालनमा...

कामना सेवाको सर्वाधिक उच्च ब्याजदरसहित अनलाईन खाता खोल्ने सेवा सञ्चालनमा

1588071354kamana-sewa-logo-2-800x444.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै आज मंगलबार देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरुले  घरैमा बसेर कामना सेवा विकास बैंकको  जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती...

कामना सेवाको राहत सामाग्री हस्तान्तरण

1585917207ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हिजो बिहीबार  धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।  बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी रु १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको  जनाएको छ ।  बैंकका...

कामना सेवाको डिजिटल बैठक,बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक भएको दाबी

1585830448ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले मिति आज बिहीबार विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न...

प्रदेश नं १ मा कामना सेवा विकास बैंकको थप दुई शाखा

1583979223kamana.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरीको इनरुवा नगरपालिकाको इनरुवामा र झापाको मेचीनगरस्थित इँटाभट्टा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको १२१ औँ इनरुवा शाखाको गत फागुन २२ गते र १२२ औँ इँटाभट्टा शाखाको फागुन २३ गते उद्घाटन गरिएको हो। इनरुवा शाखाको समुद्घाटन इनरुवा...

माछापुच्छ्रे कर्पोरेट सुपर सिक्सेसको उपाधिमाथि कामना सेवा बैंकको कब्जा

1582119021ksbbk.jpg
काठमाण्डौ । एसएस इभेन्टस् प्रा. लि.द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित माछापुच्छ्रे कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको उपाधिमाथि कामना सेवा विकास बैंकले कब्जा जमाएको छ ।  बुधबार भएको फाइनल खेलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै उपाधि चुम्ने सफलता पाएको हो ।  प्रतियोगितामा उत्कृष्ट...

कामना सेवाकोे प्रदेश ७ मा एकैसाथ २ शाखा सञ्चालन

1581943058ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखडर कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा आज सोमबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ ।  यो सँगै अब बैंकको शाखा संख्या १२०पुगेका छन् । सुखड शाखाको...

कामना सेवाको बचत खातामा ८ लाखसम्मको बीमा सुविधा

1581511551ksbbl.png
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वणर््िाम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ । यस प्रकारको खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा  र रु १ लाखसम्मको ओषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने  हुँदा यसबाट ग्राहकले...

कामना सेवाद्वारा मन्दिरलाई १ लाख रुपैयाँ सहयोग

1581254029akaladevi-mandir2.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालयमार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगंैचा स्थित अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रमका...

भर्खरै

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

photo courtesy : infohubnepal.com

झन्डै ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

सुनको भाउ बढ्यो, चाँदी स्थिर

सुनको भाउ बढ्यो, चाँदी स्थिर

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

आलोचनाबीच फेसबुकको कमाइ बढ्यो, तेस्रो त्रैमासमा ९ अर्ब डलर नाफा

आलोचनाबीच फेसबुकको कमाइ बढ्यो, तेस्रो त्रैमासमा ९ अर्ब डलर नाफा