प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघिय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।
TRENDING
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघिय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। विभागको यस्तो अनुमानपश्चात प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा विश्व जनसङ्ख्या दिवसका अवसरमा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा मिथेन ग्यास भण्डारण फेला परेकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका हुनु । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोधका आवाज थरिथरिका थिए। ११२ अर्ब...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको गभर्नरमा योग्य व्यक्ति नियुक्त हुने बताएका छन् । बिहिबार काठमाण्डौमा पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुने बताएका हुन् । यस्तै उनले गभर्नर नियुृक्तिमा आफ्नो चाहनाले मात्रै काम नगर्ने बताए ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक एक्स अकाउन्टमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद भएको बताएका हुन् ।
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । काठमाण्डौमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना गर्दै गईरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र तदनुरुप नीतिगत सुधार गर्दै देशमा...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘निजी क्षेत्र र सरकार हातेमालो गर्दै अगाडि बढ्न सक्छ । यसको लागि सरकारलाई निजी क्षेत्रले बाध्य बनाउनु...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको नीति ल्याउदा उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७४औ वार्षिक साधारण सभामा बोल्दै प्रम ओलीले सरकार उद्योग ब्यबसायीहरुको साथमा रहेको बताए । सरकारले जतिपनि नीति बनाएको छ त्यो सबै उद्यमीहरुको भलाईका लागी बनाएको ओलीले बताए । ‘सरकारले तपाईहरुले दिनुभएको सुझाव बमोजिम नै नीति बनाएको...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली औपचारिक भ्रमण र बिमस्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्न लागेका हुन् । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्।नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् । स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने प्रधानमन्त्रीले बताएका हुन् ।स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजतजयन्तीका...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एअरलाइन्सको एयरबस ३१९ वायुयानबाट स्वदेश फर्किएका छन् ।यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक÷विकास...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सेकर आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री ओली आज दिउँसो काठमाण्डौ आईपुग्ने कार्यक्रम छ । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्तान गरेका थिए । चीन भ्रमणका क्रममा प्रधानमनत्री ओलीले चीनका राष्ट्रपति सी...
काठमाण्डौ । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा चिनियाँ पक्षले असमति जनाएपछि हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाली पक्षले तयार पारेको बीआरआई सहकार्य फ्रेमवर्कका केही शब्दहरुमा...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली आज बिहान ११ बजे बेइजिङ जाने लागेका हुन् । उनी हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत बिहान ११ बजे चिन जाने योजना रहेको छ । भ्रमण टोलीमा ३२ जना सरकारी र ४६ जना निजी क्षेत्रका व्यक्तिसहित ७८ जना...
काठमाण्डौ । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको उक्त बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बस्न लागेको हो ।
काठमाण्डौ । पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमालेसम्बद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सुझाव पेश गरेका छन्।एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आज प्रधामन्त्री ओलीलाई भेटी अहिलेको अर्थतन्त्र सुधार सम्बन्धमा ‘निजी क्षेत्रका साझा सवाल’ नामक ४० पृष्ठ लामो सुझाव पेश गरेको हो।महासंघले...
काठमाण्डौ । दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर बनेको अहिलेको सरकारले एकसय दिन पूरा गरेको छ । इतिहास पल्टाएर हेर्ने हो भने यो सरकार ०४८ सालपछिकै शक्तिशाली हो । दुई ठूला दलमा अन्य केही साना दल मिल्दा करिब २ तिहार्इ बहुमत समर्थन प्राप्त सरकार बनेको देखिन्छ । बाहिरबाट हेर्दा यो सरकार निकै शक्तिशाली देखिन्छ । त्यति मात्रै नभएर प्रदेशदेखि केन्द्रसम्म यिनै दुई ठूला...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने बताएका छन् । प्रधानमनत्री ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानुनी कारवाही अघि बढाउछौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने छौं । आज यहाँ...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा सेयरबजार प्रगतिको लयमा रहेको बताएका छन् । प्रधानमनत्री ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समुद्घाटन गरेका छन् । उद्घाटनसँगै यात्रीहरूलाई दशैं टिका लगाइदिएका प्रधानमन्त्रीले यात्राको क्रममा कुनै अवरोध भए आफूलाई तुरुन्त फोन गर्न भनेका छन्। मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा कुनै कठिनाइ भए अप्ठ्यारो नमानी आफूलाई फोन गर्न बताएका छन्। उनले यात्रीहरूका लागि आफ्नो...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सेयर बजारमाथि उठ्ने आशा गरेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढीपहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा सेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,’ उनले भने ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कदै छन् । प्रधानमनत्री ओली आज अपराह्न ४ बजे स्वदेश आई पुग्नेछन् । उनी महासभामा भाग लिन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज १० गते सम्बोधन गरेका थिए ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । दुईबीच अमेरिकामा भेटवार्ता भएको हो ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्कन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममामा बोल्दै्र रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न युवाहरुलाई आग्रह गरेका हुन् । ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सीसायुक्त पेट्रोलको प्रयोगमा प्रतिबन्ध लगाएर विश्वकै अग्रणी देश बनेको बताएका छन् । युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उक्त अवसरमा उनले सीसाको असरबाट बालबालिका, गर्भवती महिला, र अन्य संवेदनशील समूहहरूलाई...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री एबम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै...
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत यस्तो घोषणा गरेका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले अमान्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक फेसबुकमार्फत यस्तो धारणा राखेका हुन् । उनले कर्मचारीले सेयर कारोबार गर्दा सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आएकाले सोही जनगुनासोलाई सम्बोधन गर्दै...
काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईलाई ब्रेक गर्ने दिशातर्फ उन्मुख भएकै बेला लगानीकर्ताको मनोबल उच्च बनाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म थप सक्रिय देखिएका छन् । पूँजीबजारमा देखिएको उत्साहलाई त्यसै मर्न नदिन र यसलाई दिगो तथा थप परिपक्व बनाउने उद्देश्यले अर्थमन्त्री निरन्तर सक्रिय देखिएका छन् । उनले पूँजीबजारमा देखिएका समस्याहरुको समाधान, विकृति अन्त्य र...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पूँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्।स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.