‘नाइमा अटो शो’ मा एलएस अटोले यी ईभी मोडल लञ्च गर्ने
काठमाण्डौ । एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो । विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको छ । संघाइ लन्च...