महिला लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले यो सेयर संस्थाको विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना...

