काठमाण्डौ मेरियट होटलद्वारा विद्यालयलाई विज्ञान प्रयोगशाला तथा लन्च बक्स सहयोग
काठमाण्डौ । काठमाण्डौ मेरियट होटलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौस्थित एक सरकारी विद्यालयलाई पूर्ण रूपमा सुसज्जित विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स सहयोग गरेको छ।होटलद्वारा कमलपोखरीस्थित कमल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरिएको हो। विद्यालय परिसरमा बुधबार बिहान आयोजित...

