Maxus को Mifa7 मा विशेष अफर सहित आजदेखि बिक्री सुरु
काठमाण्डौ । आजदेखि भृकुटी मण्डपमा सुरु भएको नाइमा मोबिलिटी शो मा Maxus MIFA 7 MPV विद्युतीय कार सार्वजनिक गरिएको छ। चाइनाको प्रख्यात SAIC Motor group अन्तर्गतको Maxus ब्रान्डको गाडी सार्वजनिक गरिएको हो । केही समयअघि यही Maxus ब्रान्डकै eTerron9 विद्युतीय लक्जरी 4WD पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो । सात सिट क्षमताको यो लक्जरी MPV लाई Maxus को नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले...