मेडिकल कलेजहरुलाई भर्ना बापतको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम
काठमाण्डौ । नेपाल मेडिकल काउन्सिलले केही स्वास्थ्य शिक्षासँग सम्बन्धित संस्था, मेडिकल र डेन्टल कलेजहरूलाई विद्यार्थी भर्नासँग सम्बन्धित बाँकी शुल्क तीन हप्ताभित्र तिर्न निर्देशन दिएको छ।काउन्सिलका कार्यवाहक रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार स्नातक र स्नातकोत्तर तहमा अध्यापन गराउने कलेजहरूले बुझाउनुपर्ने शुल्क बारम्बार आग्रह गर्दा पनि नतिरेपछि अन्ततः तीन...

