एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य
काठमाण्डौ । नेपालको विद्युतीय सवारी यात्रा एक नयाँ अध्यायमा प्रवेश गरेको छ। मोरिस ग्यारेज (एमजी) ब्रान्डका लागि नेपालमा आधिकारिक वितरकको रूपमा रहेको प्यारामाउन्ट मोटर्सले नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम विद्युतीय अर्बन स्पोर्ट युटिलिटी सवारीसाधन (एसयूभी) एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक गरेको हो ।साउन १५ गते राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको...