मल्टिपल डिम्याट खाताको विषय सीडीएससीमै अड्कियो, ब्रोकरहरु हेरेको हेर्यै !
काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले मल्टिपल डीपीको माग राखेको लामो समय बितिसकेको छ । मल्टिपल डिपिको बिषयमा केही प्राविधिक पक्ष पनि रहेको कारण यस विषयमा तयारी गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको छ । तर यो बिषय लामो समयदेखि सीडीएससीमा नै अड्किएको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले यस विषयमा केही नीतिगत ब्यबस्था पनि आबश्यक रहेको बताए । उनले भने,...