माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा टिभिएसको एनटर्क स्कुटर जित्ने मौका
काठमाण्डौ । माईपे वालेटले सुबिसु इन्टरनेटको २५ औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ ।साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपेबाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु२५ प्रोमो कोड प्रयोग गरी...

