हस्तकला उद्योग प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले महासङ्घसँग छलफल गर्दै
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन विस्तार, निर्यात प्रवर्द्धन तथा व्यवसायीले भोगिरहेका समस्याका विषयमा कुराकानी हुने जनाइएको छ।पछिल्ला केही दिनदेखि प्रधानमन्त्री शाहले मुलुकको...

