आजबाट थप २ ब्रोकरले सुरु गरे नयाँ टीएमएस सेवा
काठमानण्डौ । आजदेखि थप २ वटा ब्रोकरहरुबाट नयाँ टीएमएस सुरु भएको छ । डीजी हबले दिएको जानकारी अनुसार आज नेपाल स्टक हाउस(स्टक ब्रोकर नम्बर १४) र डाइनामिक मनी म्यानेजर (स्टक ब्रोकर नम्बर ४४)बाट नयाँ टीएमएस मार्फत सेयर कारोबार सुरु भएको हो । यसै सातादेखि कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) बाट पनि नयाँ टीएमएसबाट सेयर कारोबार भएको थियो । यो सँगै नयाँ टीएमएस लिने ब्रोकरको...