शनिबार, असार १३,२०८३ 03:10:39
Bizshala
  • शनिबार, असार १३,२०८३ 03:10:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१५ वटा ब्रोकरले नयाँ टीएसमएस चलाउदै, थप ९ वटाले नेप्सेबाट अनुमति लिँदै

Laxmi Sunrise Bank Limited
१५ वटा ब्रोकरले नयाँ टीएसमएस चलाउदै, थप ९ वटाले नेप्सेबाट अनुमति लिँदै

काठमाण्डौ । सेयर बजारमा  लगानीकर्ताहरुले अब २ वटा टीएमएस छानी–छानी चलाउन पाउने भएका छन् । डीजी हबले दिएको जानकारी अनुसार यस अघि ६ वटा ब्रोकरहरुले प्रक्रिया अघि बढाएकोमा थप ९ वटा ब्रोकरहरुले पनि नेप्सेबाट अनुमति लिने प्रक्रियामा रहेका छन् ।  

यी हुन् नयाँ टीएमएस सञ्चालनमा ल्याएका र ल्याउने अन्तिम चरणमा रहेका ब्रोकरहरु ः

सेक्योर्ड सेक्युरिटिज (हाल सञ्चालनमा आएको)

प्रज्ञान सेक्यूरिटिज (अन्तिम चरणमा)

डाइनामिक सेक्यूरिटिज (अन्तिम चरणमा )

नेपाल स्टक हाउस (अन्तिम चरणमा )

त्रिशक्ति सेक्यूरिटिज (अन्तिम चरणमा )

कालिका सेक्यूरिटिज (अन्तिम चरणमा )

New Office
CG Motors
Garima Development Bank

नेप्सेबाट अनुमतिका लागि पाइपलाइनमा रहेको ब्रोकरहरु ः  

एनआइएमबी स्टक मार्केट लिमिटेड

अरुण सेक्यूरिटिज प्रालि  

ओपल सेक्यूरिटिज इन्भेष्टमेन्ट प्रालि

क्रियटिभ स्टक सेक्यूरिटिज प्रालि

लिञ्च स्टक मार्केट प्रालि

सुन्धारा सेक्यूरिटिज  

इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालि  

सेवा सेक्यूरिटिज प्रालि  

दिब्या सेक्यूरिटिज एण्ड स्टक हाउस  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ भर्जनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने, बेचेको एक मिनेटमा नै कोल्याट्रल लोड हुने, आफ्नो सेयर र पोर्टफोलियो तुरुन्तै हेर्न मिल्ने तथा प्राविधिक चार्ट पनि हेर्न मिल्ने जस्ता फिचर्स रहेका छन् । यसमा आफ्नो लिमिट, बेच्न मिल्ने सेयर संख्या जस्ता सहज फिचर पनि समावेश छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.