शुक्रबार, असार १२,२०८३ 07:34:46
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 07:34:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पदाधिकारी चयनमा रास्वपाको कम मतदान, १,२८९ मत मात्र खस्यो

Laxmi Sunrise Bank Limited
पदाधिकारी चयनमा रास्वपाको कम मतदान, १,२८९ मत मात्र खस्यो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा ३० प्रतिशतभन्दा कम मतदान भएको छ।

विद्युतीय मतदान व्यवस्थापन गरिरहेको राम–लक्ष्मण इनोभेसनका अनुसार पदाधिकारी निर्वाचनमा १,२८९ मत मात्र खसेको छ। 

New Office
CG Motors
Garima Development Bank

रास्वपामा करिब ४,३११ महाधिवेशन प्रतिनिधि रहेको अनुमानका आधारमा ७० प्रतिशतभन्दा बढी प्रतिनिधिले मतदान नगरेको देखिएको छ।

यसअघि केन्द्रीय समिति निर्वाचनमा २,९५९ प्रतिनिधिले मतदान गरेका थिए।  

त्यसको तुलनामा पदाधिकारी निर्वाचनमा आधाभन्दा कम मत खसेको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम मतदान भएपछि केन्द्रीय निर्वाचन आयोगले मतदानको समय साढे ४ बजेदेखि साढे ५ बजेसम्म थप गरेको थियो।  

नेताहरूका अनुसार महाधिवेशन लम्बिँदा बसोबास र व्यवस्थापनमा समस्या आएपछि धेरै प्रतिनिधि फर्किएकाले मतदान कम भएको हुन सक्ने अनुमान गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.