रास्वपाको नेतृत्व चयन आज, विद्युतीय मतदानमार्फत प्रतिनिधिले मत हाल्ने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ।निर्वाचनलाई प्रभावकारी बनाउन ८० वटा विद्युतीय मतदान उपकरण प्रयोग गरिने निर्वाचन आयोगले जनाएको छ।

