प्रधानमन्त्रीको अभिव्यक्ति विवादित बनेपछि प्रतिनिधिसभा अवरुद्ध, विपक्षी दलहरूको निरन्तर विरोध
काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा राजनीतिक तनाव कायम रहँदै विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।बैठक शुरु भएलगत्तै विपक्षी दलका सांसदहरू उठेर नाराबाजी र अवरोधमा उत्रिएका थिए, जसका कारण सदनको कामकारबाही प्रभावित भएको छ।

