पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीच सहकार्य
काठमाण्डौ । नेपालको ‘कुलिनरी’ अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीचको सहकार्य थप विस्तार गरिएको छ। यस विस्तारित सहकार्यले नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास, सीप अभिवृद्धि र विश्वस्तरीय प्रविधि हस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।नेपालको अग्रणी व्यावसायिक घराना पद्म ज्योति ग्रुपले...

