लघुवित्तहरुले कमाए रु.७.२४ अर्ब नाफा, एनपीएलमा भने देखिएन सुधार
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको नाफामा अप्रत्याशित सुधार देखिएको हो । तेस्रो त्रैमाससम्म ५० लघुवित्त संस्थाले कुल ७ अर्ब २४ करोड ४४८ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४३.१६ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म...

