आरबीआईका पूर्व गभर्नर रघुराम राजन अमेरिकी केन्द्रीय बैंकको नीतिगत टास्क फोर्समा
काठमाण्डौ । भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर तथा विश्वप्रसिद्ध अर्थशास्त्री रघुराम राजन अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको महत्त्वपूर्ण मौद्रिक नीति सुधार अभियानमा जोडिएका छन्।अमेरिकी फेडरल रिजर्भले मौद्रिक नीति सञ्चालनको संरचना, उपकरण र प्रभावकारितामाथि व्यापक समीक्षा गर्न गठन गरेका पाँच उच्चस्तरीय कार्यदलमध्ये राजनलाई ‘ब्यालेन्स शीट पोलिसी टास्क फोर्स’को...

