अपरेसन सिन्दूर अझै सकिएको छैन, यो त केवल ट्रेलर मात्रै हो: भारतीय रक्षामन्त्री
काठमाण्डौ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अपरेसन सिन्दूर अझै नसकिएको बताएका छन् । सिंहले गुजरातको भुज एयरबेसमा सैनिकलाई सम्बोधन गर्दै अपरेसन सिन्दूर अझै नसकिएको बताउदै यो केवल ट्रेलर मात्रै भएको बताएका हुन् । उनले भने, ‘तपाईंहरूले अपरेशन सिन्दूरमा साँच्चै राम्रो काम गर्नुभयो। तपाईंले सारा संसारमा भारतको प्रोफाइल माथि उठाउनुभयो।’ रक्षामन्त्रीले ‘अपरेशन...