बुद्धभूमि नेपाल हाइड्रोको शतप्रतिशत हकप्रद सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ ।
काठमाण्डौ । एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभाले बैंकको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।सोमबार काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको हो। यससँगै बैंकले...
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेड होल्डिङ संरचनामा रूपान्तरण भएको छ । आइतबार ललितपुरमा सम्पन्न विशेष साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी “युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेड” बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै कम्पनीले अब परम्परागत जलविद्युत उत्पादनमा सीमित नरही बहुआयामिक लगानी कम्पनीका रूपमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने बाटो खोलेको हो ।
काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमीटेडले लगानीकर्तालाई लाभांश नदिने भएको छ । तर पछिल्लो समय चलेको लहरलाई पछ्याउँदै यो कम्पनीले पनि लगानीकर्तालाई सतप्रतिशत हकप्रदको भारी बोकाउने घोषणा गरेको छ ।
काठमाण्डौ । विवादास्पद उद्योगी पवन गोल्यानको मुख्य लगानी रहेको सिटी होटल लिमीटेडले निश्कासन गरेको करिब १५ प्रतिशत हकप्रद सेयर आवेदन नपरेको देखिएको छ । यो होटलका हकप्रदमा केही प्रमोटरहरुले नै आवेदन नदिएका आँकडाले देखाएको छ । प्रमोटरले नै नपत्याएको कम्पनीको हकप्रदको पासोमा सर्वसाधारण सेयर लगानीकर्तालाई फसाइएकोसम्मको आरोपहरु सामाजिक सञ्जालहरुमा लाग्न थालेको देखिन्छ।
काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको छ ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिन अन्तिम दिन आज रहेको छ । हाल दोश्रो बजारमा ७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको यो बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गरेको थियो । निश्कासित सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ।
काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले ऋण तिर्न तथा नयाँ काम गर्ने उद्देश्यले हकप्रद सेयर निश्कासन गर्ने लहर चले पनि लगानीकर्ताको आकर्षण भने घट्दै गएको देखिएको छ । वित्तीय प्रदर्शन सन्तोषजनक नभएका कम्पनीहरुले पूँजीको आकार बढाउन हकप्रद निश्कासन गरे पनि लगानीकर्ताले राम्रो रिटर्न नहुने देखेपछि त्यसप्रति चासो कम दिन थालेका देखिएको छ ।
काठमाण्डौ । सिटि होटल लिमिटेडको हकप्रदमा आवेदन दिन समय थप गरिएको छ । गत भदौ २३ गतेदेखि हकप्रद सेयर निश्कान भए पनि सबै बिक्री नभएपछि खरीद आवेदन दिने समय असोज २६ गतेसम्मका लागि थप गरिएको हो ।
काठमाण्डौ । सिकलेस हाइड्रोपावर लिमीटेडले सेयरधनीका लागि एकसाथ बोनस सेयर, नगद लाभांश र हकप्रद सेयर वितरणको घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।बोनस सेयरमा लाग्ने करका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत वितरण गरिने समेत घोषणा भएको छ...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ । सो बैंकलाई हाल कायम चुक्तापूँजीको १ बराबर १ को दरले हकप्रद सेयर निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ ।
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा दुई पुनर्बीमा कम्पनीको सेयर निकै चर्चामा छ । विशेषतः नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी वृद्धि र हकप्रद आउने विषयले अहिले बजारमा यी दुई कम्पनीले लगानीकर्ताको ध्यान तानेको छ । सेयरबजारमा हकप्रदको फण्डाले यी दुई पुनर्बीमा कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहेको देखिएको छ । अझै नेपाल रि इन...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले ऋण भुक्तानीका लागि आज(असार २२ गते)देखि हकप्रद सेयरको बिक्री खुलाएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंकले शुक्रबार १४ औं र १५ औं साधारणसभाबाट चुक्तापूँजीको ११६ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ ।
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमीटेडले हाल कायम चुक्तापूँजीको सतप्रतिशत(१ः१)को अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ । कम्पनीको कात्तिक ५ गते सोमबार दिनको ३ः३० बजे बसेको सञ्चालक समितिले हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो । कम्पनीले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद निश्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ । असार ११ गते एक समारोहका बीच यूनाइटेड अजोड इन्स्योरेन्स र लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरुबीच निश्कासन तथा बिक्री प्रबन्धकको विषयमा एक सम्झौता भएको हो ।
काठमाण्डौ । लामो समयदेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासनको प्रक्रिया पुनः सुरु भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया अन्यौलमा परेसँगै विगत झण्डै ६ महिनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासन प्रक्रिया पुनः सुरु भएको हो ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बोनससँगै हकप्रद सेयर समेत निश्कासनको निर्णय गरेको छ । कम्पनीको माघ १९ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहीन हुँदा विभिन्न कम्पनीहरुको आईपीओ, एफपीओ र हकप्रद रोकिएको छ । करिब ५० वटा कम्पनी धितोपत्र निष्कासनका लागि बोर्डको पाईपलाइनमा छन् । पछिल्लो केही दिनयता बोर्ड अध्यक्षबिहीन हुँदा लगानीकर्ता लगानीको अवसरबाट बञ्चित छन् । निवर्तमान अध्यक्ष रमेश हमाल अध्यक्षबाट अवकाश भएपछि बोर्ड नेतृत्वविहीन थियो । गत साता सरकारले धितोपत्र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.