रिच ड्याड पुअर ड्याडका लेखक कियोसाकीको चेतावनी-"ठूला सेयर बजार क्र्यास हुन थाले, लाखौंको सम्पत्ति नष्ट हुनसक्छ!"
काठमाण्डौ । ‘रिच ड्याड पुअर ड्याड’ किताबका प्रसिद्ध लेखक तथा वित्तीय गुरु रोबर्ट कियोसाकीले फेरि एकपटक विश्वभरका लगानीकर्ताहरूलाई चेतावनी दिएका छन्। उनले विश्वका ठूला अर्थतन्त्रहरुको बजारमा म्यासिभ क्र्यास सुरु भइसकेको दाबी गर्दै लाखौं लगानीकर्ताको सम्पत्ति नष्ट हुनसक्ने खतरा औँल्याएका हुन्।

