सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । कम्पनीका बीमितहरुले लिएका बीमालेख अन्तर्गत क्षती भई २०८२ चैत मसान्तसम्ममा कम्पनीमा बीमित वा निजका प्रतिनिधि मार्फत दाबी पर्न आइ हालसम्म पनि दाबी भुक्तानी हुन नसकेका ग्राहकहरुलाई कम्पनीको केन्द्रीय वा आफुलाई पाएक...

