सान्भि इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा पुस २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा दिउँसो ३ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी...

