साउदी अरेबियाद्वारा पूर्व–पश्चिम पाइपलाइनको पूर्ण क्षमता पुनःस्थापना
काठमाण्डौ । साउदी अरेबियाले हालैको क्षेत्रीय द्वन्द्वका क्रममा क्षतिग्रस्त भएको आफ्नो ऊर्जा पूर्वाधार पुनः सञ्चालनमा ल्याउँदै पूर्व–पश्चिम तेल पाइपलाइनको पूर्ण वहन क्षमता करिब ७० लाख ब्यारेल प्रतिदिनमा पुनःस्थापना गरिएको जनाएको छ।ऊर्जा मन्त्रालयका अनुसार आक्रमणबाट प्रभावित तेल, ग्यास, रिफाइनिङ, पेट्रोकेमिकल तथा विद्युत् संरचनाहरूको मर्मत कार्य तीव्र गतिमा सम्पन्न...

