नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने
काठमाण्डौ । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला कार्तिक २७ गते नेपालगन्जमा हुने भएको हो ।ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगन्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १०० मिटरको दुरी सबै...

