केवाइसी स्वचालित बनाउन टिङटिङ र नेस्ट एसएमएसमा ‘थर्ड फ्याक्टर एआई’ प्रयोगमा
काठमाण्डौ । नेपालका डिजिटल प्लेटफर्महरू टिङटिङ र नेस्ट एसएमएसले प्रयोगकर्ताको KYC (Know Your Customer) प्रमाणीकरण प्रक्रियालाई स्वचालित बनाउन थर्ड फ्याक्टर एआई कम्पनीको प्रविधि प्रयोगमा ल्याएका छन्।पछिल्लो समय नेपालमा स्पाम तथा अनधिकृत सन्देशहरूको दुरुपयोग बढ्दै गएको सन्दर्भमा, कम्प्लायन्स तथा नियमनको आवश्यकतालाई ध्यान दिँदै यी कम्पनीहरूले एआई-आधारित समाधान अपनाएका हुन्। थर्ड...

