टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु, यस्ता छन् अफर
काठमाडौं । शंकर समूह अन्तर्गतको तथा नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखि भृकुटीमण्डप काठमाडौंमा टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गरेको छ । उद्घाटन दिनमा ५०० भन्दा बढी आगन्तुकको उत्साहजनक सहभागिता देखिएको थियो, जसले विभिन्न स्थलमै हुने गतिविधिहरूमा सहभागिता जनाए ।कार्यक्रमको सुरुआतदेखि नै स्थलमा आगन्तुकहरूको राम्रो...

