गणेश नेपालीको मृत्युको विरोधमा माइतीघर प्रदर्शन सहित वीर अस्पताल जाँदै गरेका प्रदर्शनकारी भद्रकालीमा रोकिए
काठमाण्डौ । मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।प्रदर्शनमा मुगुवासी, राइड–सेयरिङ चालक तथा जेनजी युवाहरू सहभागी थिए। उनीहरूले नेपालीको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। गणेश नेपालीको न्यायको माग गर्दै यसअघि पनि माइतीघरमा...

