डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’
काठमाण्डौ । डेल्टा अटोकर्प प्रालिअन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी ‘चिसो विन्टर, तातो अफर’ नामक विशेष योजना सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन् ।मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल,...

