एकैपटक २८% ले बढ्यो पानीको मूल्य !
काठमाण्डौ । नेपालका प्रशोधित पानी उद्योगीहरूले उत्पादन लागत तीव्र रूपमा बढेको भन्दै पानीको मूल्य वृद्धि गर्ने निर्णय गरेका छन्। बोतल, जार, क्याप तथा प्याकेजिङ सामग्रीको मूल्य उल्लेखनीय रूपमा बढेपछि उद्योगीहरू पुरानै मूल्यमा टिक्न नसक्ने अवस्थामा पुगेका हुन्।उद्योगीहरूका अनुसार कच्चा पदार्थको मूल्य ४० प्रतिशतभन्दा बढीले बढेको छ भने इन्धन खर्चले ढुवानी र वितरण लागत अझै...

