यो वर्ष मात्रै एक्सफेङको सेयरमूल्य ८०% ले वृद्धि
काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी एक्सफेङको सेयरमूल्य यो वर्ष ८० प्रतिशतले वृद्धि भईसकेको छ । नाफामा आएको सुधार र नयाँ–नयाँ मोडल भित्राएका कारण हङकङको सेयर बजारमा सूचीकृत यो कम्पनीको सेयरमूल्य यो वर्ष उछाल देखिएको हो । दोस्रो त्रैमासमा अपेक्षा गरेभन्दा बढी आम्दानी गरेका कारण बिहिबार पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ । चीनको उच्च...