AUTO

एक्सफेङ जी–७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार युनिट अर्डर

काठमाण्डौ । एक्सफेङको नयाँ इलेक्ट्रिक एसयुभी जी–७ ले चीनमा ११ जुन २०२५ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १० हजार भन्दा बढी प्रि–अर्डर प्राप्त गर्न सफल भई विश्वव्यापी ईभी बजारमा तहल्का मच्चाएको छ।यस उत्साहजनक प्रतिक्रियाले एक्सफेङको प्रविधिमा आधारित नवीनताप्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काएको कम्पनीले जनाएको छ।