जूट फेशनले सुरु गर्यो नयाँ ई–कमर्श वेबसाइट
काठमाण्डौ । नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट https://zoot.com.np नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर यहि असोज ६ गते सार्वजनिक गरेको छ । नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ । जसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेसनप्रतिको प्रतिबद्धतालाई झल्काउँने कम्पनीले जनाएको छ ।