काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासनको स्वीकृती पाएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’ निष्कासनका लागि पुस २ गते अनुमति पाएको हो ।
यो योजनाको कोष प्रवद्धकमा एनएमबि बैंक लिमिटेड र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको छ । बोर्डबाट स्वीकृती पाएसँगै अब क्यापिटलले १ अर्ब २० करोड रुपैयाँबराबरको रु. १० अंकित दरका १२ करोड इकाई जारी गर्नेछ ।
यो योजना बन्दमुखि योजना हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                